टोकियो ओलम्पिक एक वर्ष स्थगित हुने संकेत

टोकियो । टोकियो ओलम्पिक २०२० एक वर्ष स्थगित हुने देखिएको छ । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटिका सदस्य डिक पाउण्डले कोरोनाको प्रभावका कारण ओलम्पिक एक वर्ष स्थगित हुन सक्ने बताएका हुन् । बेलायती ओलम्पिक कमिटिका अध्यक्ष टोकियो ओलम्पिकमा आफ्ना खेलाडी पठाउन नसक्ने बताएको केही समयमा पाउण्डको सो भनाइ बाहिर आएको हो । अष्ट्रेलिया र क्यानडाले यसअघि नै … Continue reading टोकियो ओलम्पिक एक वर्ष स्थगित हुने संकेत